मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

एआईजी बि.क.द्वारा झापाको निर्वाचन सुरक्षा र तयारीको निरीक्षण

Ujyalosandeshonline 12461+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

झापा । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर बि.क.ले झापा जिल्लाको निर्वाचन तयारी र सुरक्षा अवस्थाको अनुगमन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षणका क्रममा उहाँले शान्ति सुरक्षाको अवस्था, कर्मचारी व्यवस्थापन र कार्यसम्पादनको जानकारी लिनुका साथै जिल्लास्थित अन्य सुरक्षा निकायका पदाधिकारीहरूसँग समेत छलफल गर्नुभयो । जिल्ला प्रहरी प्रमुख एसपी बशुन्धरा खड्कासमेत उपस्थित उक्त कार्यक्रममा एआईजी बि.क.ले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारी तथा निर्वाचन प्रहरीलाई कडा निर्देशन दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार