मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

ओमसतिया – ४ मा एकल महिला,अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण

Ujyalosandeshonline 12543+ समाचार ( )
२० माघ २०८०, शनिबार

धकधई । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित वडाकार्यालयमा एकल महिला,अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । विहिबार ३ सय थान कम्बल वितरण गरिएको वडा नं ४ का वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डेले बताए । चिसौ मौसमलाई मध्यनजर गर्दै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको पाण्डेले बताए । 

कम्बल वितरण कार्यक्रममा ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव ,उपाध्यक्ष सुनिता चौधरी,ओमसतियाका प्रवक्ता मदन प्रसाद पोखरेल, वडा सदस्य ओमकार पाण्डे,वडा सदस्य मन्जेश कुमारी चौधरी ,शिक्ष शाखा प्रमुख हरि पोखरेल लेखा शाखा प्रमुख कमल शर्मा ,वडा सचिव संजय यादव ,संचारकर्मी पशुपति यादव ,स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार