मुख्य समाचार
खसीको मासु भन्दै बाख्राको मासु बेच्ने ८ जना पक्राउ | झारफुकको नाममा भाइरल भिडियो बनाउने व्यक्ति जुम्लामा पक्राउ | भैरहवामा दसौँ लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा, स्थानीय उत्पादन र उद्यमशीलता प्राथमिकतामा | तीन तहका सरकारबीच समन्वय र सहकार्यबाटै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्छ: मुख्यमन्त्री आचार्य | भारतीय सुरक्षा टोलीद्वारा खुनुवा सीमामा नगदसहित दुई जना नियन्त्रणमा | जर्गाह युक्ति तालिम महाविद्यालयबाट १६७ प्रहरी जवान दीक्षित, डीआईजी आचार्यले भने– 'प्रहरी पेसा विशुद्ध सेवा र विशिष्ट जीवनशैली हो' | विकासका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छः मुख्यमन्त्री आचार्य | आर्थिक लाभ लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा | एकेडेमी क्रिकेट लिगः देवदह ५ विकेटले विजयी | भैरहवामा प्रवर्धन सहकारीद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न |

झारफुकको नाममा भाइरल भिडियो बनाउने व्यक्ति जुम्लामा पक्राउ

Ujyalosandeshonline 12739+ समाचार ( )
१३ मंगशिर २०८३, शनिबार

जुम्ला । झारफुक गरी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला जुम्लाको गुठिचौर गाउँपालिका वडा नं. १ बस्ने अन्दाजी १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरी निको पार्छु भन्दै भिडियो सार्वजनिक गरिएको घटनामा संलग्न सोही स्थान बस्ने अन्दाजी ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

हरी चौकी मणिसाँघुबाट खटिएको प्रहरी टोलीले रोकायालाई आफ्नै घरबाट पक्राउ गरेको थियो। पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा थप प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय, जुम्लामा ल्याइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार