मुख्य समाचार
भैरहवामा दसौँ लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा, स्थानीय उत्पादन र उद्यमशीलता प्राथमिकतामा | तीन तहका सरकारबीच समन्वय र सहकार्यबाटै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्छ: मुख्यमन्त्री आचार्य | भारतीय सुरक्षा टोलीद्वारा खुनुवा सीमामा नगदसहित दुई जना नियन्त्रणमा | जर्गाह युक्ति तालिम महाविद्यालयबाट १६७ प्रहरी जवान दीक्षित, डीआईजी आचार्यले भने– 'प्रहरी पेसा विशुद्ध सेवा र विशिष्ट जीवनशैली हो' | विकासका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छः मुख्यमन्त्री आचार्य | आर्थिक लाभ लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा | एकेडेमी क्रिकेट लिगः देवदह ५ विकेटले विजयी | भैरहवामा प्रवर्धन सहकारीद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न | रुपन्देही र पाल्पाका विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख अर्याल भोलि आउनुहुने | मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर, प्रधानमन्त्रीपछि अर्थमन्त्री वाग्ले |

भैरहवामा दसौँ लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा, स्थानीय उत्पादन र उद्यमशीलता प्राथमिकतामा

Ujyalosandeshonline 12737+ समाचार ( )
१३ मंगशिर २०८३, शनिबार

भैरहवा । स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यसहित भैरहवामा आयोजना हुन लागेको दसौँ लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा मङ्सिर १७ गतेदेखि सुरु हुने महोत्सवका स्टल निर्माण सम्पन्न भइसकेका छन् भने मञ्च र प्रवेशद्वारको काम अन्तिम चरणमा पुगेको छ ।

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय कृषि उपज, घरेलु तथा ठूला उद्योगका उत्पादनको बजारीकरण र नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने अवसरका रूपमा अघि बढाइएको जानकारी दिनुभयो । महोत्सवले यस क्षेत्रको आर्थिक तथा व्यावसायिक गतिविधि चलायमान बनाउने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठलगायतले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार