मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ

Ujyalosandeshonline 12548+ समाचार ( )
१७ भाद्र २०८३, बुधवार

भैरहवा । सशस्त्र प्रहरी बलले रुपन्देहीको रोहिणी गाउँपालिकाबाट भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको मोटर पार्टस र ढुवानीमा प्रयोग भएको गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी कृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले रोहिणी गाउँपालिका–३ धकधई बाट चेकजाँच गर्ने क्रममा उक्त अवैध सामान बरामद गरेको हो।

प्रहरीले भन्सार छली ल्याइएको अन्दाजी रु. एक लाख ४३ हजार बराबरको मोटर पार्टस र ढुवानीमा प्रयोग गरिएको रु. २५ लाख मूल्य बराबरको बागमती प्रदेश–०१–०३२ च ४२१३ नम्बरको गाडी गरी कुल रु. २६ लाख ४३ हजार बराबरको सामान नियन्त्रणमा लिएको छ। गाडीसँगै त्यसका चालक कैलाली लम्कीफाँटा बस्ने २२ वर्षीय प्रितम चौधरीलाई समेत पक्राउ गरी बरामद सामान र गाडीसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार