मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

संविधान संशोधनकोविषयस्वागत योग्यछः अध्यक्षलिङ्देन

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ असार २०८१, मङ्गलबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनको लागिनयाँ समिकरण बन्नु प्रारम्भिक रुपमा स्वागत योग्यविषयभएको बताएका छन् । 

आजनयाँ समिकरणको विषयलाई लिएर बसेको बैठकको बारेमा जानकारी दिदैँ उनले राप्रपाले सधैँ यो संविधानले कामगर्दैन् र यही संविधानबाट अगाडि जान सकिदैँन् भन्ने कुरा उठाउदैँ आएको भन्दै संविधान संशोधनको कुरा स्वागत योग्यभएको बताएकाहुन् । 

उनले भने, ‘अहिले काङ्ग्रेस र एमालेले जुननयाँ सहमतीबनाएको समाचार बाहिर आएको छ । त्यो सहमतीको मूल मुद्धा भनेको संविधान संशोधनरहेको छ । प्रमुख दल र दोस्रो मुख्य दल मिलेर संविधान संशोधन गर्न मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ । त्यसलाई हामीले प्रारम्भिक रुपमा स्वागत योग्यविषयमानेका छौ । किनभने यो संविधानले कामगर्दैन् र यही संविधानबाट अगाडि जान सकिदैँन् भन्ने कुरामामुख्यदलहरु सहमतभएको देखिएको छ ।’

उनले सरकारमा जाने नजाने भन्ने कुरामायो समिकरणले कस्तो स्वरुप लिन्छ र कसरी अगाडी बढ्छ सबै हेरेर मात्रआफ्नो धारणा बनाउने निर्णय गरेको जानकारी दिएका छन् । 

उनले भने, ‘यसले कस्तो स्वरुप लिन्छ र कसरी अगाडी बढ्छ हेर्न बाकी छ । त्यसकारण यसलाई हेर्ने र आफ्नो धारणा बनाउने हामीले निर्णय गरेका छौ । संविधान संशोधनको प्रक्रिया कसरी अगाडि जान्छ र अहिले बाहिर आएका कुरा सहमतीकाविषयहो कीहोईन् र त्यसमा काङ्ग्रेस एमाले सहमत छ कि छैन् भन्ने कुरा सबै हेरेपछि र अरु दलहरुसँग कुरा गरेपछि मात्रहामीले हाम्रो धारणा बनाउछौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार