मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव: नेपालमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह | गरुडाको मेयरमा कांग्रेस नेत्री रंगीला देवी जयसवालद्वारा उम्मेदवारी घोषणा | बेनीघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न | दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे | कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल | एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार | सांसद पौड्यालद्वारा मानवसेवा आश्रममा आश्रितहरूसँग दशैंको खुसी साटासाट | अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा | धनुषामा श्रीमान्–श्रीमती मृत फेला | विश्व पोलियो दिवस: भैरहवामा जनचेतनामूलक र्‍याली सम्पन्न |

चक्रवात ‘अर्नब’को प्रभाव: नेपालमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

Ujyalosandeshonline 12589+ समाचार ( )
११ कार्तिक २०८३, मङ्गलबार

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात शक्तिशाली बन्दै गएपछि यसको प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको छ। मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।आज (कात्तिक १२ गते) देखि सुरु हुने यस प्रणालीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ।

त्यस्तै, कात्तिक १३ र १४ गते देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा समेत वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा जनजीवन प्रभावित हुन सक्ने भन्दै ती जिल्लाहरूलाई उच्च जोखिम (रातो संकेत) मा राखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै