मुख्य समाचार
डाँढा गाउँ जलाशय | गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने | ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ |

रास्वपा सांसद अग्रवालको आक्रोश: संसद् राजनीतिक नाटक र सस्तो लोकप्रियता कमाउने थलो बन्यो

Ujyalosandeshonline 11775+ समाचार ( )
१८ जेठ २०८३, सोमबार

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पूनम कुमारी अग्रवालले संसदमा भइरहेका पछिल्ला गतिविधिप्रति कडा असन्तुष्टि जनाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले जनताले सांसदहरूलाई समस्याको समाधान खोज्न, नीति बनाउन र देशको पक्षमा आवाज उठाउन पठाएको स्मरण गराउनुभएको छ । संसद्‌मा कुर्सी घेराउ गर्ने, आसनमाथि धावा बोल्ने र संस्थालाई बन्धक बनाउने काम जनप्रतिनिधिको नभएको उहाँको तर्क छ ।

लोकतन्त्रमा प्रतिपक्ष आवश्यक भए पनि त्यो जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । संसद्को मर्यादा कुल्चने, सभामुखलाई निशाना बनाउने र संस्थामाथि अविश्वास सिर्जना गर्ने कार्यले विपक्षीलाई बलियो नभई झन् कमजोर बनाउने भन्दै उहाँले संसद्‌मा घटेका घटनाहरूले जनताको मुद्दाभन्दा सस्तो लोकप्रियता र राजनीतिक नाटकलाई मात्र बढावा दिएको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार