मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

अर्घाखाँचीको लाइफलाइन सडक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Ujyalosandeshonline 12321+ समाचार ( )
२५ कार्तिक २०८२, मङ्गलबार

अर्घाखाँची  । गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड ६ घण्टा बन्द हुने भएको छ। सडक मर्मत तथा स्तरोन्नतिको लागि भोलि बुधबारदेखि मङ्सिर १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरिने शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यो निर्णय गरेको हो । शितगङ्गा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत कार्य गरिनेछ । पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्मको सडकको लम्बाइ ६८ किलोमिटर छ। यस सडकको चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको डिभिजन प्रमुख कोइरालाले बताए । सडक मर्मत कार्यले यस क्षेत्रका बासिन्दालाई केही समय असहज भए पनि दीर्घकालीन रूपमा राम्रो सडक सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार