मुख्य समाचार
वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक | गण्डकी सरकारको नीति तथा कार्यक्रम : धार्मिक पर्यटन परिपथ विकास गरिने | सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ |

नेपाल प्रहरीको प्रवक्तामा डीआईजी विनोद घिमिरे

Ujyalosandeshonline 11438+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिइएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ ।

यसअघि महानिरीक्षकको सचिवालयमा डीआईजी नहुँदा एसएसपी रमेश थापाले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। अब थापालाई सहप्रवक्ता एवं सूचना अधिकारी बनाइएको छ। थापा पनि प्रहरी महानिरीक्षककै सचिवालयमा कार्यरत छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार