मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

आज विश्व बाल दिवस

Ujyalosandeshonline 12444+ समाचार ( )
४ मंगशिर २०८२, बिहीबार

काठमाडौं । आज विश्वका विभिन्न देशमा विश्व बाल दिवस मनाइँदै छ । प्रत्येक बर्ष नोभेम्बर २० तारीकका दिन अन्तराष्ट्रिय रुपमा विश्व बाल दिवस मनाउने गरिन्छ । 

संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ मा आज कै दिन बालबालिकाहरुको आधारभुत आवश्यक्ताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरीएको हो । जसमा बालबालिकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको थियो त्यसको सम्झनामा पनि यो दिवस मनाउन थालिएको छ। राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार