मुख्य समाचार
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता | जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने | ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त | धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा |

नेपाली सेनाको २१५ जनाको डफ्फा लेबनन प्रस्थान

Ujyalosandeshonline 11909+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेनाको एउटा डफ्फा सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबननमा तैनाथ रहनका लागि इन्द्रध्वज गण (शान्ति सेना) ६५ औँ डफ्फाका २ सय १५ जना सैनिकत्यसतर्फ गएका हुन् । 

सेनानी लक्ष्मण खड्काको नेतृत्वमा यूएन चार्ट्ड फ्लाइटमार्फत डफ्फा काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । 

उक्त मिसनमा रहेको श्री पुरानो गोरख गणका २ सय १४ जना नेपाली सैनिकको डफ्फाले कार्यकाल पुरा गरेको छ । कार्यावधि पुरा गरेको अन्तिम टोली गणपति प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको नेतृत्वमा सोमबार नै स्वदेश फर्किएका छ ।  हाल उक्त मिसनमा नेपाली सेनाका ८ सय ७३ जना शान्ति सैनिक कार्यरत छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार