रसुवाको भोटेकोशीमा आएको बाढी कारण (रसुवा-केरुङ) नाका बन्द भएपछि त्यहाँबाट डाइभर्ट गरिएका मालवस्तु लिन जोमसोमबाट कोरलातर्फ जाँदै गरेको मालवाहक कन्टेनर । हिजो आइतबार मात्र ६६ वटा भन्दा बढी कन्टेनर जोमसोमबाट कोरलातर्फ गएको छ ।