मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

घाईतेहरुको उपचारमा कुनै कमी हुने छैनः मुख्यमन्त्री

Ujyalosandeshonline 12552+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार दिउसो भएको दुर्घटनामा परी घाईते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिने बताउनु भएको छ ।

प्युठान बाट आएको बसले तिहारको भैलोमा रमाएका भैलेहरु र दर्शकलाई ठक्कर दिएको घटनाले दुखी र स्तब्ध बनाएको बताउनु भएको छ । घटनामा घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने बताउनु भएको हो ।

दुर्घटनामा मृत्यु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । दुर्घटना बारे सत्य तथ्य पत्ता लगाउन समेत प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३३ जना घाईते भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार