मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

ब्रिज इन्टरनेसनलका ब्रान्ड एम्बेसडर बने सन्दीप लामिछाने

Ujyalosandeshonline 11768+ समाचार ( )
३ भाद्र २०८१, सोमबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने ब्रिज इन्टरनेसनल एजुकेसन कन्सलटेन्सीको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । सोमबार ब्रिजका प्रमुख भुवन गिरी र क्रिकेट सन्दीपले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।

कन्सलटेन्सीका प्रमुख गिरीका अनुसार सन्दीपसँगको सम्झौता दुई बर्षको लागि गरेको बताए । सन्दीप एम्बेस्टर बनाउन पाउँदा खुसी लागेको प्रमुख गिरीले बताए ।

लामिछानेले सााईनिङ सेरीमोनीमा जोडिन पाउँदा एउटा राम्रो यात्रा सुरू भएको बताए । उनले ब्रिज ईन्टरनेसनलसँगको यो यात्रामा राम्रो गर्न सकिने अपेक्षा भएको बताए । 

उनले भने, ‘मिसिङ पाट जुन थियो त्यो  फेरी सुरुवात भएको छ ,यो समयमा सबैले  साथ  दिनु भएको छ , ब्रिज ईन्टरनेसनलसँगको यो यात्रामा अझै आगामी दिनमा केही राम्रो गर्न  सकिने छ भन्ने आसा गरेको छु’ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार