मुख्य समाचार
नेपालगन्जमा स्पा सञ्चालक पक्राउ | पर्यटन प्रवर्द्धन गर्न साँत बुँदे घोषणापत्र जारी | गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते | पोखरा–जोमसोम हवाई उडान पुनः सुरु | स्वीस सरकारबाट नेपालको ‘टिभेट’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता | सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग | प्रतिनिधिसभाः ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग | उपल्लो मुस्ताङ जाँदै पर्यटक | सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन | बेलहिया सीमा क्षेत्रमा प्रहरीको कारबाही: कारसहित साढे ३१ लाखको सामान बरामद |

सप्तरीबाट ६७० किलो गाँजा बरामद

Ujyalosandeshonline 12132+ समाचार ( )
२८ पौष २०८१, आइतबार

सप्तरी ।  सप्तरी प्रहरीले ६७० किलो लागुऔषध गाँजा लुकाएर राखेको अवस्थामा बरामद गरेको छ ।लागुऔषध गाँजा लुकाइ छिपाई राखेको सूचनाको आधारमा प्रहरी चौकी मौवाहाबाट खटिएको टोलीले बरामद गरेको हो ।

बलान बिहुल गाउँपालिका वडा नम्बर १ बलान पट्टिस्थित पूर्वपश्चिम हुलाकी राजमार्ग देखी अन्दाजी १५० मिटर उत्तरतर्फ परालले छोपिएको आवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय सप्तरीका सूचना आधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए ।

उनका अनुसार  प्रहरी चौकि मौवाहाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको नेतृत्वमा गएको टोलीले बरामद गरेको हो । खेतबाट ल्याएको परालको थुप्रोमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको भएपनि कोहि पनि पक्राउ नपरेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।लागु औषध गाँजा बरामद गरि आवश्यक कानूनी प्रकृया अघि बढाइएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार