मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

क्लबस्तरिय खुल्ला फुटबल प्रतियोगिता : युग परिवर्तनलाई हराउँदै बकैया फाइनलमा

Ujyalosandeshonline 12206+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

बकैया । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ स्थित कर्माचुलीमा जारी क्लबस्तरिय खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत बकैया खेलकुद विकास समिती फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा युग परिवर्तन बागमती गाउँपालिकालाई १–० गोलले हराउँदै बकैया फाइनलमा प्रवेश गरेको हो ।

बकैयाको जीतमा अभिषेक भोलनले खेलको ६५ औँ मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच बकैयाका बिक्रम लामा घोषित भए । 

जन एकता क्लबको आयोजनामा मंसिर १७ गतेदेखि जारी प्रतियोगितामा ८ टिम सहभागी थिए । युग परिवर्तनले हेटौंडा फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले र बकैया खेलकुद विकास समितिले बाराको पिलुवा युवा क्लबलाई २–० गोलअन्तर हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बागमती युवा क्लब सर्लाही र आयोजक जन एकता क्लबबीच प्रतियोगिता हुनेछ । प्रतियोगिताको फाइनल खेल २३ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार