मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पच्चिस वर्ष पछि विद्यार्थीहरुको पुनर्मिलन

Ujyalosandeshonline 11768+ समाचार ( )
२० पौष २०८१, शनिबार

भैरहवा । श्री भानु माध्यमिक विद्यालय भैरहवामा २०५६ सालमा एसएलसी दिएका विद्यार्थीहरुको पुनर्मिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । 

२५ वर्षपछिको पुनर्मिलनलाई विद्यार्थीहरुले सदुपयोग गर्ने जनाएका छन । पूर्व विद्यार्थीहरुको हकहितको साथै विद्यालयको विकासको लागि सहकार्य गर्ने उनिहरुले प्रतिवद्दता जनाएका छन । विद्यार्थी हरि पाण्डे र सांजोगराज तिवारीको समन्वयमा भएको पुनर्मिलन तथा बनभोज कार्यक्रममा बोल्दै उनिहरुले विद्यालयलाई आवश्यक परेको अवस्थामा सहकार्य गर्न तयार रहेको बताए । 

“भानु माध्यमिक विद्यालयमा अध्ययन गरेका हामीहरु अहिले विभिन्न ठाउमा रहेका छौ, यस्तो अवस्थामा विद्यालयको शैक्षिक अवस्था उकास्न हाम्रो पनि दायित्व हुन्छ ।” विद्यार्थी हरि पाण्डेले भने “ यसैको लागि सामाजिक सन्जाल फेसबुकको सहयोगमा हामीहरु एकजुट भएका हौ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार