मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘देशका विद्यमान समस्या हल गर्ने सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्छ’

Ujyalosandeshonline 11540+ समाचार ( )
७ अशोज २०८१, सोमबार

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको समस्याको हल गर्ने  सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताएका छन् । ‘मिश्रित निर्वाचन प्रणाली’ विषयक विवेचनात्मक छलफल कार्यक्रमलाई  सम्बोधन गर्दै उनले संसद्मा मात्र ठूलो नभएर देशको समस्याको हल गरेर ठूलो जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

उनले  भने, ‘नेपालको  सबैभन्दा ठूलो दल हुने  सुविधा हामीले त्यसै पाउँदैनौं । ठूलो दल भनेको संसदमा मात्र ठूलो भएर हुँदैन । देशको समस्याको हल गर्ने ठूलो  जिम्मेवारी पनि हामीले लिनुपर्छ । त्यसकारणले मात्र हामी ठूलो हो । हाम्रो जिम्मेवारी पनि त्यहीँ अनुसारको छ ।’

साथै उनले पार्टीमा अलमल र आशंका गर्ने छुट कसैलाई नभएको बताए ।  उनले आन्दोलनबाट स्थापित गरेको  समावेशीता, समानुपातिक प्रतिनिधित्व, महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व कहिले नघट्ने बताए । 

उनले  भने, ‘हामीले हाम्रो आन्दोलनबाट स्थापित गरेको समावेशीता समानुपातिक प्रतिनिधित्वो, महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व बढ्छ तर घट्दैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार