मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

हराएको दुध बोक्ने गाडी भेटियो, चालक र सह चालक अझै वेपत्ता

Ujyalosandeshonline 12455+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

भैरहवा । रुपन्देहीमा हिजो देखि हराईरहेको दुध बोक्ने गाडी घाघरा खोलामा भेट्टिएको छ । मर्चवारबाट दुध बोकेर भैरहवा तर्फ आईरहेको भे १ च २६७६ नम्बरको जिप शनिबार विहान देखि हराईं रहेको थियो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले जिप फेला परेको बताए । 

फेला परेको जिपलाई क्रेन मगाई निकाल्ने प्रयास भईरहेको उनले बताए । जिपका चालक प्रकाश तमाङ्ग र सह–चालक उमेश लोध भने अझै वेपत्ता रहेको राठौरले जानकारी दिए । हराईरहेका चालक र सह–चालकको खोजी कार्य जारी रहेको उनको भनाई छ ।

सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवाबाट तिवारी दूध संकलन केन्द्रबाट सो गाडी संकलन केन्द्रबाट दूध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउदै थियो । सोही क्रममा गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट जिप हराएको थियो । शनिबार देखि नै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य गरे पनि आज मात्र जिप भेटिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार