मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

‘भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्य बनाउन सकिन्छ’

Ujyalosandeshonline 12548+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

भरतपुर । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकालाई नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिने बताएका छन् । 

भरतपुर भ्रमण वर्ष २०२४ को शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘साइबेरियन चराहरुको थलो, वनस्पतिको विविधताले भरिएको यो ठाउँ देशको तेस्रो गन्तव्य थलोको रुपमा अगाडि बढाउने संकल्प गर्नुभएको छ । यो चितवन जिल्ला सबै हिसाबले महत्वपूर्ण जिल्ला हो । यो जिल्लालाई अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिन्छ ।’भरतपुर महानगरपालिकाले गरेका अनुकरणीय कामहरुलाई अरु महानगरहरुले पनि आत्मसात गरेर अगाडि बढ्नुपर्ने उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार