मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

लागूऔषधसहित दुई पक्राउ

Ujyalosandeshonline 11878+ समाचार ( )
८ अशोज २०८२, बुधवार

भैरहवा । रुपन्देहीमा अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले मायादेवी गाउँपालिका–२ भिलरहवाका २३ वर्षीय अक्षय कुमार हरिजन र सोही वडाका २२ वर्षीय गुलाब हरिजनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, मायादेवी गाउँपालिका–६ बेथरीमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले लु १० प ५८४१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उनीहरुको साथबाट Diazepam, Buprenorphine र Promethazine गरी १५० एम्पुल इन्जेक्सन बरामद भएको डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो । प्रहरीले मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार