मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

पाल्हिनन्दनका आगलागी पीडितका लागि तत्काल खाद्यवस्तु वितरण

Ujyalosandeshonline 12320+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

परासी । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ६ पडरीमा भएको आगलागीबाट पीडित परिवारलाई खाद्यवस्तु तथा दैनिक रुपमा प्रयोग हुने समाग्रीहरु उपलब्ध गराईएको छ ।

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजू प्रसाद गुप्ता (दीपक) ले अतिआवश्यक सामाग्रीहरु उपलब्ध गराएका हुन् । थप सहयोग उपलब्ध गराउने समेत बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार