मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

बाढीपीडितको राहतका लागि सम्मरीमाईका कर्मचारीद्वारा दुई दिनको तलब सहयोग

Ujyalosandeshonline 12547+ समाचार ( )
११ भाद्र २०८३, बिहीबार

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले आफ्नो दुई दिनको तलब बाढीपहिरो पीडितको राहतका लागि सहयोग गर्ने निर्णय गरेका छन्। बिहीबार बसेको गाउँपालिकाका कर्मचारीहरूको संयुक्त बैठकले विपद्मा परेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको हो।

देशका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले दुई दिनको तलब उपलब्ध गराउने निर्णय गरिएको सम्मरीमाई गाउँपालिकाका इन्जिनियर रामदेव गुप्ताले जानकारी दिनुभयो। मानवीय सहयोगको भावना अभिवृद्धि गर्न र विपद्मा परेकाहरूलाई राहत पुर्याउन कर्मचारीहरूबाट संकलित रकम सरकारको एकद्वार प्रणालीमार्फत सम्बन्धित पीडितसम्म पारदर्शी रूपमा पुर्याइने उहाँले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार