मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

मन्थली नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै पहिलो

Ujyalosandeshonline 12206+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

रामेछाप । मन्थली नगरपालिका जिल्लामा कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा मन्थली पहिलो बनेको हो । 

प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार मन्थली नगरपालिकाले ७०.०७ अङ्क प्राप्त गरेको छ । जिल्लाका आठ वटा स्थानीय तह मध्ये मन्थलीले प्राप्त गरेको यो उच्च अङ्क हो । सो नतिजामा रामेछाप नगरपालिका ६०.०९ अङ्क प्राप्त गरी दोस्रो भएको छ । त्यस्तै सुनापति गाउँपालिका ६४.०७ अङ्क प्राप्त गरेर तेस्रो बनेको छ ।

सार्वजनिक गरेको नतिजा अनुसार उमाकुण्ड गाउँपालिकाले ६२ अङ्क प्राप्त गरेको छ । यसै गरी लिखु तामाकोसी गाउँपालिका ५८.०१ अङ्क प्राप्त गरेको छ । त्यस्तै गोकुलगंगा गाउँपालिका ५७.०३ अङ्क प्राप्त गर्दा दोरम्बा शैलुङ्ग गाउँपालिकाले ५४.०२ अङ्क प्राप्त  गरेको छ । खाँडादेवी गाउँपालिकाले भने ४१.१ अङ्क प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङ्कन आर्थिक वर्ष २०८०÷०८१ को रहेको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार