मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

वर्गीए कडि बलियो बनाउन जनतामा जाने माओवादीको निष्कर्ष

Ujyalosandeshonline 12198+ समाचार ( )
१४ श्रावण २०८१, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो वर्ग र जनतामा जाने निष्कर्ष निकालेको छ । विगत चार दिनदेखि बस्दै आएको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक  पार्टी सुद्धिकरण गर्ने र जनताको माझ जाने निचोडमा पुगेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । बैठक भने अझै भोलीसम्म जारी नै रहने छ । 

उनले भने, ‘पार्टी निमार्णमा सबैभन्दा पहिला पार्टी सुद्धिकरणमा जोड दिनुपर्यो, सुद्धिकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाउनु पर्छ र जनतामा जानु पर्यो । जनतामा पनि कहाँ भन्दा हाम्रो वर्गमा, अहिले हामी सबैको साझा निष्कर्ष के छ भन्दा पार्टी खुम्चिदै गएको छ, यसको पछाडीको मुख्य कारण हामीले हाम्रो वर्गसँगको सम्बन्ध राम्रो बनाउन सकेनौ ।

वर्गीए कडि टुटेको जस्तो, वर्गीय दृष्टिकोण पनि धमिलो भएको जस्तो देखिएको हुनाले यसबारेमा हाम्रो बढि छलफल भएको छ ।’ आजसम्म आईपुग्दा बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार