मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग निर्माणको काम ८० प्रतिशत सकियो

Ujyalosandeshonline 11005+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

सोलु । सोलुखुम्बुको एभेरष्ट ट्रेकिङ ट्रेल अन्तरगत लार्चा दोभानदेखि नाम्चेसम्मको ट्रेकिङ मार्गको स्तरोन्नतिको कामले गति लिएको छ । नाम्चे टोल विकास समितिका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाका अनुसार यो वर्ष तीन सय मिटर मात्रै बाटोको काम भइरहेको र त्यो ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । 

उनले भने, ‘बाटो निर्माणका लागि पर्यटन विकास आयोजना अन्तरगत प्रदेशबाट प्राप्त ३३ लाख बजेट छुट्याएको छ । यसपालि ३०० मिटर मात्रै बाटो बन्ने छ भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

पर्यटकहरुलाई पैदल यात्राको सहजताकोे लागि लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग स्तरोन्नती गर्ने क्रममा ढुङ्गा छाप्ने कार्य भइरहेको छ । सगरमाथा आधार सिबिर जाने बाटोे तोपडाँडामा मजदुरहरुले ढुंगाको सिढि बनाउने काम गर्दैछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार