मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

रोहिणी गाउँपालिकामा २५ फागुनदेखि कक्षा ८ को वार्षिक परीक्षा

Ujyalosandeshonline 12548+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले कक्षा ८ (आधारभूत तह) को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गाउँपालिकाले कक्षा–८ उत्तीर्ण परीक्षा तालिका सार्वजनिक गरेको हो ।

२०८१ फागुन २५ देखि चैत ५ गतेसम्म परीक्षा सञ्चालन हुने रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामूदायिक, मदरसा तथा संस्थागत विद्यालयहरुमा परीक्षा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले बताए ।

चैत २५ गते अंग्रेजी, २६ गते नेपाली, २७ गते सामाजिक अध्ययन तथा मानव मूूल्य शिक्षा, २८ गते स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला/उर्दु/अरबी, चैत ३ गते गणित, ४ गते विज्ञान तथा प्रविधि र ५ गते स्थानीय भाषा/आचार शिक्षा (दिनियात) विषयको परीक्षा सञ्चालन हुने रोहिणी गाउँपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार