मुख्य समाचार
चेसिस नम्बर टेम्पर गरिएका टिप्पर र ट्रयाक्टर नियन्त्रणमा, कारबाहीका लागि यातायात बुझाइयो | सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याइने | नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'अपरेटिङ बेस' राख्ने तयारी गर्यो | लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै | चापाकोटमा सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण तथा सम्मान | ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की | धकधई बजारमा सरसफाइ तथा ट्राफिक जनचेतना कार्यक्रम | कालोपत्र सडक | उडानविहीन गौतमबुद्ध विमानस्थल: एकातिर सुनसान, अर्कोतिर ज्यालादारी र करार कर्मचारीको ओइरो | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै |

सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याइने

Ujyalosandeshonline 12012+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

काठमाडौँ, साउन २७ — सरकारले देशैभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन स्वीकृत गरी कार्यान्वयनका लागि निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै मातहतका सबै निकायमा लागू गर्न निर्देशन दिएको हो।

यस निर्णयसँगै नागरिकले कार्यालयपिच्छे फरक-फरक तरिकाले निवेदन लेख्नुपर्ने झन्झट र अन्योल अन्त्य भई देशभर एउटै निश्चित ढाँचा कायम हुनेछ। सार्वजनिक सेवा प्रवाहलाई थप सरल, सहज र नागरिकमैत्री बनाउने उद्देश्यले ल्याइएको यस व्यवस्थाले परम्परागत कागजी प्रक्रियालाई क्रमशः अनलाइन, मोबाइल एप तथा डिजिटल माध्यममा रूपान्तरण गर्दै ‘डिजिटल नेपाल’ को परिकल्पनालाई समेत बल पुर्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार