मुख्य समाचार
कालीगण्डकी करिडोरः सडकसँगै बदलिएको जनजीवन | गौथली भिरमा ढलान गरिएको सडक | नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा | गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर | मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा | घुससहित सब डिभिजन वन कार्यालय सिरहाका प्रमुख यादव पक्राउ | अब गृह प्रशासनको यात्रा सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजामा देखिनेछ : गृहमन्त्री | नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित | गृहिणी होइन, अब उद्यमी: सिद्धार्थनगरका महिलाको नयाँ परिचय | पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित |

देउडा खेलेर मुगुमा मनाइयो साउने संक्रान्ति

Ujyalosandeshonline 11713+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा स्थानीयले देउडा कार्यक्रम आयोजना गरेर  देउडा मार्फत  साउने संक्रान्ति मनाएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नम्बर –२ र माझपातल सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सदरमुकामको शिरमा रहेको  बाजथला हरियाली पार्कमा देउडा संरक्षण गर्दै नगरबासिले देउडा खेलेर साउने संक्रान्ति मनाएका हुन् ।

संक्रान्तिकै अवसरमा बिहीबार छायाँनाथ रारा नगरपालिका भित्र रहेका १ वडा देखि १४ वटै वडाका भित्र बस्ने  महिला देउडा  टिमबीच देउडा प्रतियोगिता आयोजना गरिएको थियो । त्यसैगरी, महिला र पुरुषबीच पनि हिजोआज देशमा चलिरहेको राजनीति , र जिल्लामा रहेका रितिरिवाज, धर्म ,भेषभूषा,लोपमुलक रैथाने बालिको संरक्षण बारे रोचक देउडा खेल भएको थियो।

यसैगरी  पार्क वरिपरि हरियालि बनाउनको लागि १सय भन्दा बढी बिरुवा रोपेका छन् , पर्यटन प्रर्वद्धन विकासमा टेवा पुगोस् भन्ने हिसावले यहाँ पार्क निर्माण गरि छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष परेकराज चौलागाईंले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार