मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

निर्माण व्यवसायीहरुले धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको छ : मन्त्री सिंह

Ujyalosandeshonline 11768+ समाचार ( )
९ अशोज २०८१, बुधवार

काठमाडौं ।  नेपाल निर्माण व्यवसायी महासंघले  कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई  ज्ञापनपत्र बुझाएका छन् । बुधबार सिंहदरबारमा उनीहरुले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

निर्माण व्यवसायी महासंघको  ज्ञापन पत्र बुझ्दै मन्त्री  सिंहले निर्माण व्यवसायीहरुले  धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको  बताए । उनले  निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो सरकारले  समाधान गर्ने  विश्वास  व्यक्त गरे ।

उनले  भने, ‘निर्माण व्यवसायीमा काम गर्दैगर्दा खेरी धेरै अफ््ठ्याराहरु रहेका  छन् । समग्र रुपमा नै निर्माण व्यवसायीहरुको काम गर्दाखेरीको चुनौतिहरु जुन सामना गरिरहनु भएको छ , योे निर्माण व्यवसायी हरुको मुख्य समस्या जुनमा छ त्यो सरकारले चाँडो भन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ ।’

साथै उनले  राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताए । उनले काम गर्नको  लागि सहजता हुने  गरी सरकारले ऐनहरुमा र  नीतिगत रुपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने  बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार