मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मिस नेवा नेपा ११४५ का लागि अडिसन राउण्ड सम्पन्न

Ujyalosandeshonline 11768+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं ।  नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा हुने १८ औँ संस्करणको नेपाल टेलिकम मिस नेवा नेपा ११४५ का लागि अडिसन राउण्ड सम्पन्न भएको छ ।

राजधानीको ठमेलस्थित ठमेल कटेज एण्ड क्यानडियन पवमा आयोजित अडिसनमा नेपालको विभिन्न क्षेत्रबाट ३ दर्जनभन्दा बढी नेवार सुन्दरीहरु सहभागि भएका थिए। मिस नेवा नेपा ११४५ को अडिसनसँगै नेवारहरुको चाड यमरि पुन्हीको अवसरमा त्यछिं त्य कार्यक्रम पनि सम्पन्न गरिएको छ । जसअन्र्तगत सहभागीहरुले योमरि बनाउने कला र विधि प्रदर्शन गरेका थिए । 

फाइट फर लाइफ र नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व, काठमाडौं महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको प्रमुख आतिथ्यता र मिस लिटिल नेवा ११४२ सुज्योति डंगोलको विशेष आतिथ्यतामा सम्पन्न अडिसनमा मिस नेवा ११४३ सकिना महर्जन, कोरियोग्राफर रोजिन शाक्य, नेपाल भाषा प्रसिक्षक राजु नापित, नेवा देय दबु चन्द्रागिरिका अध्यक्ष धनबीर महर्जन, गायिका सविना मानन्धर, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एलका पिआरओ. इन चिफ लायन मनकृष्ण श्रेष्ठ र नेपाल लिपि प्रसिक्षक शान्त महर्जन निर्णायक रहेका थिए ।

१८औँ संस्करणको मिस नेवा नेपा ११४५ नेपाल टेतिकमको मुख्य प्रायोजनमा हँुदैछ। प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रसिक्षण तथा मिस नेवाः कृषा महर्जन र सकिना महर्जनको संयोजनमा हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार