मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

मर्चवारमा रास्वपाद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७१३ जनाले लिए सेवा

Ujyalosandeshonline 12548+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्र अन्तर्गत कोटहीमाई गाउँपालिका–६ स्थित मर्चवारी मन्दिरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

पार्टीको अभियान तथा प्रचार प्रसार, स्वास्थ्य तथा जनसंख्या विभाग लुम्बिनी प्रदेश तथा रास्वपा रुपन्देहीको आयोजनामा शनिबार शिविर भएको पार्टीको सिद्धार्थनगरका निवर्तमान सभापति सुमन न्यौपानेले बताए ।

शिविरमा स्त्रीरोग, बालरोग, हाडर्जोनी, छालारोग, जनरल फिजिसियन सेवा, फिजियोथेरापी, स्वास्थ्य सम्बन्धी परामर्श तथा निःशुल्क औषधी वितरण गरिएको रास्वपा अभियान तथा प्रचार प्रसार विभाग लुम्बिनी प्रदेश प्रमुख महेन्द्र प्रसाद उपाध्यायले बताए ।

आम जनतामा स्वास्थ्यको पहुँच नाराका साथ शिविर सञ्चालन गरिएको रास्वपा रुपन्देही जिल्ला सभापति डा. बुद्धि प्रसाद शर्माले बताए ।शिविरमा ७१३ जना स्थानीयबासीले स्वास्थ्य परीक्षण गराएको रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभाग लुम्बिनी प्रदेश प्रमुख डा. योगेन्द्र अग्रहरीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार