मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

१३ किलो लागूऔषध गाँजा सहित महिला पक्राउ

Ujyalosandeshonline 10783+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

रौतहट  । बारा प्रहरीले १३ किलो लागूऔषध गाँजा सहित एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।अस्थाई प्रहरी पोष्ट, रामबनबाट प्रहरी वरिष्ठ हवल्दार दिलिप कुमार सिंहको नेतृत्वमा खटिएको चेकिङ टोलिले गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा न.१ बस्ने बर्ष ५० की सुशिला गोलेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय बाराले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । जितपुरसिमरा उपमहानगर पालिका .३ बजनी विरगंज पथलैया सडक खण्ड स्थितमा विशेष सूचनाको आधारमा बुधबार खटिएको चेकिङ टोलिले माईक्रोबाट लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यलय बारा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय राज पण्डितका अनुसार हेटाँैडाबाट विरगंज तर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुबाहक माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाइ राखेको अवस्थामा १३ किलो लागूऔषध गाँजा बरामद गरिएको हो ।

माईक्रोमा सवार यात्रीको साथमा रहेको दुई वटा बोरामा दुइ पोका गाँजा फेला पारेको उनले जानकारी दिए । लागुऔषध गाँजा सहित पक्राउ परेको  महिला  नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार