ब्रेकिङ्ग समाचार
मेडिकल कलेजमा शंकास्पद वस्तु फेला

Ujyalosandeshonline 12558+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

भैरहवा । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज मा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तुमा प्रेसर कुकरमा घडी, तार ब्याट्री जोडिएको अवस्थामा छ । नेपाली सेनाको काली भक्ती गण भैरहवाको बम डिस्पोजल टोली घटना स्थलमा । थप विवरण आउन बाकी 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार