मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

सिद्धार्थनगर नगरपालिकाद्धारा ब्यवसायी लक्षित घुुम्ति शिविर सुरु

Ujyalosandeshonline 12448+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकाले उद्योगी ब्यबसायीलाई सहज सेवा उपलब्ध गराउने उदेश्यले घुुम्ति शिविर सुुरु गरेको छ । नगर क्षेत्रभित्र रहेका उद्योग एवंम व्यवसाय फर्मको दर्ता, व्यवसायकर, नविकरण सम्बन्धि सवै सेवा वडा, टोलबाट प्रधान गर्ने गरी सिविर सचांलनमा ल्याईएको नगरपालिकाका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिए ।

उनका अनुसार आईतवारबाट सुरु गरीएको यो सिवर आगामी मंसिर २४ गतेसम्म विभिन्न वडाहरुमा सचांलन हुने छ । शिविर सवै वडास्तरमा सचांलन गरिने छ । सिवरको आईतवार वडा नं ७ मा सुुरुवात गर्दै सिद्धार्थनर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले दर्ता, ईजाजत नलिई सचांलन भैरहेका वा लामो समय देखि नविकरण नगरेका व्यवसायिलाई घुम्ति शिविर मार्फत लाभ लिन आग्रह गरे ।

उनले व्यवसाय कर दर्ता नभएका वा व्यवसाय कर बक्यौता बुुझाउन बाँकी रहेका फर्महरुलाई आगामी पुस मसान्त सम्मको लागी लाग्ने जरिवानामा शतप्रतिशत र करमा आंशिक छुट समेत रहेकाले समयमानै उक्त छुट सुविधाको उपभोग गर्न समेत आग्रह गरे । शिविर कार्तिक ४ देखी ६ गतेसम्म वडा नं ७, ७ देखी ९ सम्म वडा नं ९, ११ देखी १२ सम्म वडा नं २, २७ देखी २९ सम्म वडा नं ८ मा सचांलन हुुने छ । त्यस्तै मसिंर २ गते देखी ४ सम्म वडा ६, ५ देखी ७ सम्म वडा नं १२, ९ देखी ११ सम्म वडा नं ५ र १३ तथा मंिसर १२ मा वडा नं ११ मा सचांलन हुने छ ।

त्यस्तै मंसिर १३ मा वडा नं १०, १४ र १६ मा वडा नं ४, १७, १९ र २० मा वडा नं ३ मा सचांलन हुने छ । मंसिर २१, २३ र २४ मा वडा नं १ मा शिविर सचांलन हुने छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत जनक थापाले सिद्धार्थनगरको १६ औं नगरसभावाट स्वकीतृ नीति तथा कार्यक्रम बमोजिम आर्थीक बर्ष २०८१/ ०८२ लाई कर सहभाीता बर्ष घोषणा गरीएको र यसलाई प्रभावकारी बनाउन शिविर सचांलन गरीएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार