मुख्य समाचार
ठूलो परिमाणमा लागूऔषधसहित परासीमा एक पक्राउ | रुपन्देहीमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ | ‘बोर्डर इन्टरयाक्सन टिम’लाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी प्रमुखको निर्देशन | गृह मन्त्रालयद्वारा सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू फिर्ता, कफ्र्यु जारी | गौतमबुद्ध लायन्सद्वारा भैरहवामा वृक्षारोपण | सुनसरी झडप: गोली लागेर युवकको मृत्यु भएपछि देवानगञ्जसहित पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु | नेपाल सि एम ए संघका प्रदेशस्तरीय भेला सम्पन्न, | दैलेखमा प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग वितरण | एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति | नेपालतर्फ तस्करी गर्न लागिएको १३ लाखको जुत्ता-चप्पल भारतीय प्रहरीको नियन्त्रणमा |

लोकतान्त्रिक निर्माण व्यवसायी संघ मुगुको अध्यक्षमा प्रेमबहादुर

Ujyalosandeshonline 11826+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

मुगु । लोकतान्त्रिक निर्माण व्यवसायी संघ मुगुको अध्यक्षमा प्रेमबहादुर शाही निर्वाचित भएका छन् । मुगुको सदरमुकाम गमगढीमा सम्पन्न भएको लोकतान्त्रिक निर्माण व्यवसायी संघको प्रथम जिल्ला अधिवेशनबाट शाही सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्ष द्धय कर्मा तामाङ लामा, तिर्थराज चौलागाई, महासचिवमा अर्जुनकुमार केसी, उपमहासचिवमा द्धय सुरेन्द्र रावल, राकेश रोकाया, कोषाध्यक्षमा जयन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा द्धय सुशिलकुमार मल्ल, बखत शाही निर्वाचित भएका छन् । सदस्यहरुमा सानुमाया मल्ल, कैलाश बढुवाल, धर्मेन्द्र रावल, मयलाल बोहोरा, हरी रावल, होमराज भाम, रडक शाही र हिक्मत मल्ल रहेका छन् ।

यस्तै, लोकतान्त्रिक निर्माण व्यवसायी संघको केन्द्रीय प्रतिनिधिमा लोकेन्द्रबहादुर मल्ल, रमेशकुमार मल्ल, लोकेन्द्रबहादुर शाही, लोकराज दाहाल, तिलकबहादुर कार्की, तिर्थराज चौलागाई निर्वाचित भएका छन् ।

लोकतान्त्रिक निर्माण व्यवसायी संघका प्रदेश संयोजक मोहनप्रकाश आचार्यको सभापतित्वमा नेपाली कांग्रेस मुगुका उपसभापति हरिजंग शाहीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा सहभागिहरुले तमाम निर्माण व्यवसायीका हक र हितका लागि लड्ने जुजारु संगठनका रुपमा लोकतान्त्रिक निर्माण व्यवसायी संघले काम गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार