मुख्य समाचार
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा | दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न | पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध | सिद्धार्थ राजमार्गमा राति सवारी आवागमनमा रोक | प्युठानमा प्रहरी निरीक्षक गुप्ता ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | अध्यक्ष दाहालद्वारा सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल |

वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण

Ujyalosandeshonline 12396+ समाचार ( )
१६ श्रावण २०८३, शनिबार

मर्चवार । मर्चवार प्रेस क्लब र लायन्स क्लब अफ भैरहवा लिगेसीको संयुक्त आयोजनामा कोटहीमाई गाउँपालिका–५ स्थित दुईमुहान पुल नजिक ५१ वटा फलफूल तथा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ता र लायन्स क्लबका निवर्तमान अध्यक्ष राजन शुक्लको साउन १५ गते परेको जन्मदिनको अवसर पारेर स्थानीय प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा लायन्स क्लबका अध्यक्ष नारायण प्रसाद कोइराला र वडाध्यक्ष संजयकुमार सैनीले रोपिएका बिरुवा जोगाउन स्थानीय समुदाय र वडा कार्यालयको तर्फबाट पूर्ण प्रतिबद्धता रहने बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार