मुख्य समाचार
यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट | मर्चवारीदेवी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन पहल | सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित | ‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’ | दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर | लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी | संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन |

पाल्पामा जिल्ला प्रशासन र प्रहरीद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12516+ समाचार ( )
२५ पौष २०८२, शुक्रबार

पाल्पा । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त आयोजनामा तानसेनमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिका–४ स्थित जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विशेषगरी जिल्ला प्रहरी कार्यालयबाट प्रवाह हुने सेवा सुविधाहरूको विषयमा केन्द्रित रही छलफल गरिएको थियो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी बिनु कुँवर बज्राचार्य लगायत सुरक्षा समितिका पदाधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको हो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुले सहभागीहरूबाट आएका गुनासाहरू सुन्दै तिनको जवाफ दिनुभएको थियो । सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार