मुख्य समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ |

कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल

Ujyalosandeshonline 12346+ समाचार ( )
२ अशोज २०८३, शुक्रबार

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले दुर्गमका नागरिकलाई आश्वासन मात्र नभई प्रत्यक्ष विकासको परिणाम चाहिएको बताउनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौड्यालले कालीकोट अस्पतालमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ नहुँदा बिरामीहरू उपचारका लागि सुर्खेत र नेपालगञ्ज धाउन बाध्य भएको भन्दै तत्काल विशेषज्ञ सेवा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो।

यसैगरी, कालीकोटको खाँडाचक्र नगरपालिकामा करोडौँको लगानीमा निर्मित बसपार्क पाँच वर्षदेखि सञ्चालनमा नआउँदा राज्यको लगानी खेर गइरहेको र यात्रुहरू जोखिम मोत्न बाध्य भएको भन्दै उहाँले सो संरचना तत्काल सञ्चालनमा ल्याउन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार