मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते

Ujyalosandeshonline 11874+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

बाजुरा । बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पिपलतोला का २० वर्षीय प्रकाश बुढा रहेका छन् । बुढा जंगलबाट बाख्रा चराएर फर्कने क्रममा भालुले अचानक आक्रमण गर्दा घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याई उपचार भइरहेको छ । 

जंगली जनावर भालुले आक्रमण गरी बुढालाई घाइते बनाएपछि थप घटना हुन नदिन भालु नै स्थानीयहरुले मारेका छन् । बुढालाई आक्रमणपछि फेरि आक्रमण गर्न सम्भावनाा बढेपछि स्थानीयहरु मिलेर भालु नियन्त्रणमा लिने क्रममा मरेको स्थानीयको भनाइ छ ।

नियन्त्रणमा लिने क्रममा जंगली जनावर भालु मरेपछि डिभिजन वन  कार्यालय बाजुरामा खबर गरिएको बताइएको छ ।बाजुरामा पछिल्लो समय भालुले आक्रमण गर्ने घटना बढेका छन्। एक हप्ता अघि मात्रै बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार