मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

नवलपरासीको प्रतापपुरबाट २९ लाख बराबरको औषधी बरामद,दुईजना पक्राउ

Ujyalosandeshonline 12548+ समाचार ( )
२२ पौष २०८०, आइतबार

परासी — नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ बाट नेपाल प्रहरीले ठूलो मात्रामा भन्सार छली गरी भित्र्याइएको औषधि बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको औषधिसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

प्रदेश नम्बर ३, ०१—००२ च ८९९६ नम्बरको कार चेक गर्ने क्रममा सर्जिकल सामग्री र औषधि बरामद गरेको हो । औषधिसहित पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–४ का विवेक पोख्रेल, र बागलुङ बडिगाड गाउँपालिका–५ का अभिषेक खरेल रहेका छन् । बरामद भएको औषधीसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार