मुख्य समाचार
नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित | पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित | भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न | रसुवा बाढीपीडितका लागि राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा १ लाख ८१ हजार सहयोग | उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह | रैथाने बाली सङ्कटमा | पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह | मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण | देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन | कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक |

आगामी वर्ष एमालेका लागि पार्टी शुद्धीकरणको वर्ष

Ujyalosandeshonline 12388+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

काठमाडौं । नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षका रुपमा मनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई थप उचाइमा पु¥याउन अगामी वर्षमा शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार राष्ट्र र जनसरोकारको मुद्दामा जनदबाब र जनपरिचालनको एजेण्डा छिटै सार्वजनिक हुनेछ । सदन र आवश्यक परे सडकमा पनि आवाज उठाउने निर्णय भएको उनले बताए । यसअघि कमिटी बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताए । 

विभिन्न पार्टी परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले दुई तिहाइको पार्टी फोडेकोमा पश्चताप नगरी पार्टी प्रवेश नगराउने निर्णय गरेका हुन् । 

एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्नेहरुमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायत छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार