मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

भैरहवाका सुन्दर हार्डवेयरमाथि एक करोड राजस्व छलीको मुद्दा दायर

Ujyalosandeshonline 12347+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

भैरहवा । राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व छलीको कसुरमा भैरहवाको सुन्दर हार्डवेयर एण्ड प्लाइउडका संचालक जोगेन्द्र अग्रहरी तथा उक्त फर्मविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको छ।कार्यालय ले सिद्धार्थनगर नगरपालिका-८ स्थित अग्रहरीले संचालन गरेको पसल तथा गोदामको कारोबारबाट राजस्व चुहावट गरेको अनुसन्धानबाट ठहर गर्दै उच्च अदालतमा अभियोग पत्र दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागले जारी गरेको विज्ञप्ति अनुसार मुद्दामा ५४ लाख ४१ हजार ४ रुपैयाँ बिगो कायम गरिएको र बिगोको शतप्रतिशत ५४ लाख ४१ हजार ४ रुपैयाँ जरिवाना गरी कुल एक करोड आठ लाख बयासी हजार नौ रुपैयाँ माग दाबी गरिएको छ। साथै, ऐन बमोजिम हदैसम्मको कैद सजाएको मागदावी समेत गरिएको छ। 

हेर्नुहोस् विज्ञप्तिः

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार