मुख्य समाचार
बिजुलीको पोल गाड्ने कार्यमा खटिएका सुरक्षाकर्मी | बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति | बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ | रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन | देवदह साझेदारी वनद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ लाख २२ हजार सहयोग | मुलुक प्राकृतिक र राजनीतिक सङ्कटमा छ: जसपा अध्यक्ष यादव | ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना | बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कहिले र कसरी भए उद्धार प्रयास ? | बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित | बैतडीका १८ घर पहिरोको उच्च जोखिममा |

बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

Ujyalosandeshonline 12253+ समाचार ( )
२२ भाद्र २०८३, सोमबार

भैरहवा । बाख्रीको मासुलाई खसीको मासु भनी बिक्री वितरण गरी उपभोक्तालाई ठगी गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका–८ बाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय आजम मासु पसलका सञ्चालक ३९ वर्षीय आजम कुरेसी रहेका छन्।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले पसलमा छापा मार्ने क्रममा बाख्रीको मासुलाई खसीको भन्दै बेचिरहेको अवस्थामा मासुसहित कुरेसीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका कुरेसीविरुद्ध कालोबजारी सम्बन्धी कसुरमा मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको रुपन्देहीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार