मुख्य समाचार
बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना | नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित | पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित | भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न | रसुवा बाढीपीडितका लागि राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा १ लाख ८१ हजार सहयोग | उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह | रैथाने बाली सङ्कटमा | पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह | मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण | देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन |

विराटनगर किंग्सको जर्सी सार्वजनिक

Ujyalosandeshonline 12389+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

विराटनगर । एनपीएल लिग खेल्ने विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ । मंगलबार साँझ कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेका हुन् ।

जर्सीको कलर पहेँलो र निलो रहेको छ । जर्सीसँगै कार्यक्रममा टिमको एन्थम गीत समेत सार्वजनिक गरिएको छ । 

भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बेसडर समेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन् । विराटनगर किंग्सको गीत ¥याप फर्म्याटमा रहेको छ । 

यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ ।  कार्यक्रममा टिमका मार्की खेलाडी सन्दीप लामिछाने सहभागी थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार