मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

वडा सदस्य अनिल कुमार केसीद्वारा कम्मल वितरण

Ujyalosandeshonline 12548+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार केसीले वृद्धावृद्धालाई कम्मल वितरण गरेका छन् । उनले सिद्धार्थनगर–६ अन्तर्गत भैयाटोल, किशोरपुर, अमरनाथ पथ र पिपरहियामा शुक्रबार कम्मल वितरण गरेका हुन् । 

चिसो मौसममा वृद्धवृद्धाहरुलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले कम्मल वितरण गरेको के.सी.ले बताए । उनले भने, ‘जाडो मौसममा विशेष गरी बालबालिका र वृद्धवृद्धा प्रभावित हुने गर्छन् । यही कुरालाई मध्यनजर गर्दै कम्मल वितरण गरेको हुँ ।’ उनले व्यक्तिगत रुपमा कम्मल वितरण गरेका हुन् । 

नेपाली कांग्रेस सिद्धार्थनगरका सचिव समेत रहेका केसीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएका छन् । पछिल्लो समय उनी वडामा हुने विभिन्न कार्यक्रममा सक्रिय छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार