मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

तेक्वान्दो प्रशिक्षक रामप्रसाद कहारलाई पाँचौ डान प्राप्त

Ujyalosandeshonline 12206+ समाचार ( )
११ चैत्र २०८०, आइतबार

भैरहवा । राईजिङ स्टार तेक्वान्दो डोजाङ भैरहवाका प्रशिक्षक रामप्रसाद कहारलाई २१ औं ब्याचको पाँचौ डान (ब्लाक बेल्ट पाँचौ डान) प्राप्त भएको छ । नेपाल तेक्वान्दो संघको काठमाडौं सातबाटोस्थित केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा उनलाई २१ ब्याचको पाँचौ डान ब्यालेकबेल्ट प्रदान गरिएको हो ।

ग्रेडिङ परीक्षा उत्तीर्ण प्रश्रात दीक्षान्त समारोहमा उनलाई उक्त उपाधि प्रदान गरिएको हो । ७७ वटा जिल्लाबाट २६ जना छनोट हुँदा कहार पनि परेका हुन् । राईजिङ स्टार तेक्वान्दो डोजाङका प्रशिक्षक कहार हुन् । उनी वि.सं. २०५८ सालदेखि तेक्वान्दो क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै