मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

बोरिङको माध्यमबाट रोपाइँ नगर्न रोहिणी गाउँपालिकाको आग्रह

Ujyalosandeshonline 12321+ समाचार ( )
१२ असार २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले असार १३ गते बिहीबारदेखि भूमिगत जल (डीप ट्युबेल, बोरिङ लगायतका माध्यम प्रयोग गरी रोपाई कार्य नगर्न/नगराउन आग्रह गरेको छ । 

विगत केही समयदेखि खडेरीका कारण रोहिणीमा खानेपानीको समस्या रहेकोले सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सम्पूर्ण गाउँपालिकाबासीमा यस्तो अनुरोध गरिएको अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार