दाङको घोराही उपमहानगरपालिका-३, बर्गदुवामा अवस्थित केही महिना अघि सञ्चालनमा आएको ३०० शैयाको सञ्जीवनी टिचिङ अस्पतालमा बुधबारदेखि नेपालमै पहिलो हिलियम–फ्री एमआरआई मेसिनबाट सुरु गरिएको एमआरआई सेवा ।
सञ्जीवनीमा नेपालमै पहिलो हिलियम–फ्री एमआरआई सेवा प्रारम्भ
तस्बिरः कुलदीप न्यौपाने/रासस
११ चैत्र २०८२, बुधवार